लाँकुरी रुट्स: तीन हाइकु

तीन हाइकु

Thursday, June 24, 2010


१. 
हिलोमा खस्ला,
उत्ताउली कान्छीको,
असारे वैँश।
२.
गैरी खेतमा,
फर्काउँदै छु कुलो,
भकारी किन।
३.
रोपे पो धान,
ढिँडै हो मीठो भन्दै,
खाउँला भात ।



असार १०, २०६७
एईन्द्होफन, नेदरल्यान्ड ।

No comments:

Post a Comment

Your feedback ?