न हाँगा न पातको, फूल झैँ भा'को छु,
म वारी न पारीको, पुल झैँ भा'को छु।
त्यो थियो त्यो जमाना, सधैं थोरै हुन्थेँ,
जो अहिले आफैँमा, हुल झैँ भा'को छु।
हो यही हो डहरो, अब बाटो मेरो,
जो खेत न बारीको, मूल झैँ भा'को छु।
तट् साक्षी के बसियो, दुई किनाराको,
ती सबै को म साझा, भूल झैँ भा'को छु।
bridge, nepal, himalaya, mountain, engineering, structure
म वारी न पारीको, पुल झैँ भा'को छु।
त्यो थियो त्यो जमाना, सधैं थोरै हुन्थेँ,
जो अहिले आफैँमा, हुल झैँ भा'को छु।
हो यही हो डहरो, अब बाटो मेरो,
जो खेत न बारीको, मूल झैँ भा'को छु।
तट् साक्षी के बसियो, दुई किनाराको,
ती सबै को म साझा, भूल झैँ भा'को छु।
bridge, nepal, himalaya, mountain, engineering, structure
Nice........
ReplyDeleteबिचरा भन्नु पर्ने तर गजल चाहिँ गज्जबको ।
ReplyDeleteस्थिति दयनीय तर गजल मननीय ।
ReplyDeleteरविन्द्र जीको सौगात मन छुने लाग्यो ।
यही मेसोमा शुभ विजया !!
कहिलेकाहीं यस्तो हुनु पनि राम्रै पो हो कि ! गज्जब गयो है गजल |
ReplyDelete